ढिस्कोले पुरिएर किशोरीको मृत्यु

घर लिप पोतका लागि माटो खन्न गएकी डोटीको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ।