काठमाडौंमै आठ हजारभन्दा बढी मत बदर

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौंमा नै आठ हजार भन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आठ हजार …