काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता देखाएको छ । गएरातिबाट सुरु भएको गणनामा पुराना दल नेपाली कांग्रेस र एमाले भन्दा रास्वपा धेरै अगाडि देखिएको हो । देशभरका विभिन्न ठाउँको प्रारम्भिक मतपरिणाम अनुसार रास्वपा उम्मेदवारले अग्रता लिएका छन् । प्रारम्भिक परिणाम अनुसार रास्वपाले १९ क्षेत्रमा अग्रता लिँदा एमाले तीन […]