महामन्त्री पौडेलको आह्वान- चुपचाप होइन, खुला बहस गरेर गर्वले मतदान गरौँ

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नीति र एजेण्डामाथि बहस गरेर मात्र मत मागिनुपर्ने बताएका छन् । ‘चुपचाप मतदान’ भन्ने प्रवृत्तिविरुद्ध मंगलबार सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै पौडेलले जनताले प्रष्ट बुझेर र जानेर …