काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका आरोपबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छन् । केही दिनअघि काठमाडौँको माइतीघरमा आफूमाथि आफ्नै उमेर समूहका घाइते आन्दोलनकारीहरूले प्रश्न उठाएको भिडियो सार्वजनिक भएपछि उनले उक्त प्रतिक्रिया दिएकी हुन् । बमले आफूविरुद्ध लगाइएका अधिकांश आरोप निराधार रहेको बताउँदै ‘प्रधानमन्त्री र गृहमन्त्रीसँग पहुँच हुँदाहुँदै पनि किन सडकमा ?’ […]