लुम्बिनी-बुटवल-देवदह-भैरहवामा धम्मयात्रा हुँदै

९ चैत, भैरहवा (रुपन्देही) । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत १३ र १४ मा धम्मयात्रा हुने …