काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा परिचालित नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म ४ हजार १९५ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ९१२ जना नेपाली र २८३ जना विदेशी नागरिक छन्। नेपाली सेनाले शनिबार साँझ ६ बजेसम्मको खोज तथा उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै रसुवा र नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी […]