बाढीबाट क्षतिग्रस्त ऊर्जा पूर्वाधार पुनर्निर्माणमा करिब ३ खर्ब ९१ अर्ब लाग्ने अनुमान

काठमाडौँ । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान र पुनर्निर्माणका लागि करिब ३ खर्ब ९१ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार गरेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले […]