पेप्सीकोलाको फुटबल ग्राउन्ड नजिकै कटेजमा मध्यराति आगलागी, नियन्त्रण प्रयास हुँदै
१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो ।
प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो …