काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पारसमणि गेलाल पछिल्लो समय आफ्ना अभिव्यक्ति र सामाजिक सञ्जालका पोस्टका कारण विवाद र चर्चामा छन्। निर्वाचित भएको केही महिनामै उनी मतदातामाझ विवाद र आलोचनाका पात्र भएका छन् । गत साउन ९ गते जिल्लाका मतदातासँग उनको तितो मिठो भयो । उनलाई मतदाताले चाउचाउको कुपनमा […]