काठमाडौं– अबदेखि दर्ता नभई कुनै पनि बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्न नपाइने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन नयाँ मापदण्ड लागू गरेको हो । प्राधिकरणले जारी गरेको मापदण्ड अनुसार, दर्ता नभई आर्थिक कारोबार गर्ने सहकारी संस्थालाई १५ लाख रुपैयाँसम्म जरिवाना वा दर्ता खारेजजस्ता कडा कारबाही […]