चाँगुनारायणको कलश यात्रामा राष्ट्रपति पौडेलले गरे छाया दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छायाँ दर्शन गरेका छन् ।