मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति पेस गर्न निर्देशन

अध्यक्ष दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।