मेष : धन प्राप्ति, प्रतिष्ठा बढ्ने, काममा सफलता तर बेलुकीपख भने विवादमा फसिएला । वृष : तनाव, खर्च, मानसिक चञ्चलता हुन सक्छ तर बेलुकीपख भने मन प्रफुल्ला होला । मिथुन : व्यापारमा सफलता, उपहार प्राप्ति, धन लाभ होला तर बेलुकीपख भने सतर्क रहनुहोला । कर्कट : धन र समयको नोक्सानी, कार्यमा बाधा हुन सक्छ तर […]