‘मधेश प्रदेश सरकारमा हलचल’

नविन सिंह-खिलनाथ ताजपुरिया काठमाडाैं। सरकार बनाउने र गिराउने खेलमा लाग्दा नागरिक स्तरबाटै आलोचित हुँदै आएका राजनीतिक दलहरुका कारण देशमा जेनजी आन्दोलन नै भएकाे छ । नागरिकका मुद्दाहरुमा जहिले यत्रतत्र हुने राजनीतिक दल सरकार गठनको भागबन्डामा भने एक ठाउँमा हुन्छन् । नागरिकका मुद्दा भन्दा सरकार गठनको जोड घटाउनमा लागेका दलहरु मधेश प्रदेश सरकार गठनमा पुरानै शैलीमा […]