१२ भदौ, भक्तपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपीडितको पुनर्स्थापना र प्रभावित क्षेत्रमा पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले बाढी प्रभावित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले पहिलो …