काठमाडाैं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनकाे फराकिलाे अन्तरले पराजित भएकाे हाे। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७ रनमात्र बनाउन […]