काठमाडौँ। जापान फाउन्डेसनसँगको सहकार्यमा काठमाडौँस्थित जापानी राजदूतावासले चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। महोत्सव आगामी शुक्रबार र शनिबार (९ र १० माघ) काठमाडौँमा र आगामी १ र २ फागुनमा पोखरामा आयोजना हुनेछ। महोत्सवमा देखाइने चलचित्रहरू अंग्रेजी सब-टाइटलसहितका हुनेछन् भने दर्शकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था छ। काठमाडौँमा जमलस्थित राष्ट्रिय नाचघरमा र पोखरामा गैरापाटनमा रहेको पोखरा उद्योग वाणिज्य […]