गुल्मीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२ माघ, गुल्मी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने …