देउवा पक्षले कारबाही गरेपछि गगन थापासँग अनलाइनखबरको अन्तर्वार्ता

गगनजी, भर्खरै तपाईं लगायतका नेताहरूलाई देउवा पक्षले सानेपामा बसेर कारबाही गरेको छ। यसबारे तपाईंको प्रारम्भिक प्रतिक्रिया के छ? नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन भृकुटीमण्डपमा भइरहेको छ। पार्टीको महाधिवेशनभन्दा माथि कोही पनि हुँदैन, त्यसैले अधिवेशन चलिरहेको बेलामा …