मुक्तिनाथ विकास बैंक २० वर्षमा प्रवेश, देशभर सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम

मुक्तिनाथ विकास बैंक लिमिटेडले उन्नाइसौँ वर्ष पूरा गरी बीसौँ वर्षमा प्रवेश गरेको अवसरमा पौष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रम सम्पन्न गरेको छ। बैंकले यस अवसरलाई सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागितासँग जोड्दै उल्लेखनीय गतिविधिहरू सञ्चालन गरेको जनाएको छ। बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंसहित जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीस्थित क्षेत्रीय कार्यालयहरूमा […]