रवि-बालेन सम्झौतापछि शंकर पोखरेलले भने- विध्वंशका योजनाकार र सञ्चालक सार्वजनिक हुँदैछन्

उनी अगाडि लेख्छन्, 'भदौ २३ र २४ को घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरू हुँदैछ।'