विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि आफ्नो दोस्रो सार्वजनिक निष्कासन (एफपीओ) खुला गर्ने भएको छ। यस एफपीओ मार्फत संस्थापक र सर्वसाधारण शेयरधनीबीचको शेयर स्वामित्व ७०ः३० अनुपात कायम गर्ने उद्देश्य रहेको छ। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जपछि चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जपश्चात संस्थापक […]