काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी र श्रीमती केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित हुनेमा एमाले महासचिव शंकर पोखरेल र उनकी पत्नी सुजिता शाक्य छन् । शाक्य यसपटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। यस्तै, उपमहासचिव पदमा निर्वाचित रघुवीर महासेठकी पत्नी जुलीकुमारी महतो पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । केन्द्रीय […]