काठमाडौँ। वरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ। उनको हृदयाघातका कारण शनिबार बिहान निधन भएको हो। शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। उनको अस्पतालले निधन भएको घोषणा गरेको हो। कलाकार थापाको निधनबारे केदार घिमिरे (माग्ने बुढा) ले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा […]