सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने नेशनल एजेन्सी मिट २०८२ कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न गरेको छ। होटल ग्रान्ड पोखरामा आयोजित उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा देशभरिका प्रतिष्ठित एजेन्सी लिडर, शाखा प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको पहिलो दिन कम्पनीको व्यवसायिक […]