जसपा नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालले आजबाट संघर्षका कार्यक्रम सुरु गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकको निर्णय अनुसार पहिलो दिन आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जसपा नेपालले जनाएको छ । पार्टीले मंसिर ११ देखि १५ गतेसम्म विरोध कार्यक्रम र कोणसभाहरू आयोजना गर्नेछ । त्यस अन्तरगत जसपा नेपालले जिल्ला प्रशासन […]