दाङ ।लुम्बिनी प्रदेश सभाको सातौं (हिउँदे) अधिवेशन आजबाट सुरु हुँदैछ । सातौं अधिवेसनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौं अधिवेशन आह्वान सम्बन्धी सूचना, […]