स्वास्थ्यमन्त्रीको दाबी- सरकारी अस्पतालको सेवा गुणस्तरीय र भरपर्दो

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारी अस्पतालहरूबाट दिइने सेवा गुणस्तरीय एवं सस्तो हुने भएकाले ढुक्क भएर उपचार गर्न सर्वसाधारणसँग अनुरोध गरेकी छन्। वीर अस्पतालको अनुगमन गर्दै सरकारी अस्पतालहरूमा राम्रो र भरपर्दो सेवा पाइँदैन कि भन्ने सोचबाट मुक्त भई स्रोत-साधनसहित अनुभवी जनशक्ति भएको सरकारी अस्पतालबाट सेवा लिन उनले सबैसँग अनुरोध गरिन्। “सरकारी अस्पताल […]