काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ । गएराति २-० ले पछाडि परेको खेलमा कमब्याक गर्दै बायर्नले आर्सनलमाथि ३-२ को जित निकालेको हो । बुधबार राति खेलको सुरुवात अर्थात् ५ औं मिनेटमा गोल गर्दै आर्सनलका लागि एमिली फक्सले अग्रता दिलाएकी थिइन् । मारियोना काल्डेन्टेनीले २३ औं मिनेटमा अर्को गोल थप गर्दै आर्सनलको अग्रता […]