सर्लाहीमा ई-रिक्सा अनियन्त्रित भई दुर्घटना, चालकसहित ७ जना घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके-संग्रामपुर सडकखण्डअन्तर्गत बाँकेचोक नजिकै ई-रिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।