गृहमन्त्री अर्याल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

२० कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार भेटवार्ता गरेका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न गृहमन्त्री अर्याल भंगाल पुगेका हुन् । भण्डारीसँगको भेटमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय, आगामी प्रतिनिधिसभाको निर्वाचन  लगायतबारे …