झोलीतुम्बा कसिसकेका ११ राजदूत उतै रोकिए

१६ कात्तिक, काठमाडौं । सरकारले गरेको निर्णय र निर्देशनअनुसार स्वदेश फर्कन तयार भएका ११ देशका राजदूत उतै रोकिएका छन् । गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले २० कात्तिकभित्र राजनीतिक नियुक्ति लिएका राजदूतहरूलाई फिर्ता आउन निर्देशन दिएको …