ट्रम्प भन्छन् : जोहरान ममदानी मेयर बने भने न्यूयोर्कलाई ‘फन्ड’ दिन गाह्रो हुन्छ
टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले भने, ‘राष्ट्रपति भएको नाताले न्यूयोर्कलाई धेरै पैसा पठाउन मेरो लागि कठिन हुनेछ, किनभने यदि न्यूयोर्क एउटा कम्युनिस्टको हातमा गयो भने त्यहाँ पठाइने पैसा व्यर्थ जानेछ।’