नेपालमा पर्यटक आगमन दर निरन्तर बढ्दै गएको छ। नेपाल पर्यटन बोर्डका तथ्याङ्कअनुसार, चालु वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो समय पर्यटकीय याम भएकाले पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको बोर्डले जनाएको छ। तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० […]