२६ सय माथि रहेरै बन्द भयो बजार, वित्त कम्पनीमा झुम्मिए लगानीकर्ता

यसदिन तीन सय १२ लगानी उपकरण कारोबारमा आउँदा एक सय ६४ वटाको मूल्य बढेको छ। एक सय २३ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।