अमेरिकी चुनावको नतिजाबारे इरानी सभामुखको टिप्पणी : अमेरिकी मतदाताले युद्ध अस्वीकार गरे

इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई इरानसँगको युद्धप्रति मतदाताले जनाएको असहमतिको रूपमा व्याख्या गरेका छन् । अमेरिकी संसद्का दुवै सदनमा विपक्षी डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । गालिबाफले सामाजिक सञ्जाल एक्समा नैतिक विवेक वा बढ्दो जीवनयापन खर्च जुनसुकै कारणले भए पनि अमेरिकी मतदाताले युद्ध अस्वीकार गरेको […]