युद्धमा लागेका बौद्ध देशले गरे युद्धविराम, ट्रम्पले गरे समन्वय

युद्धमा रहेका दुई बौद्ध देशहरू थाइल्याण्ड र कम्बोडियाले युद्धविराम गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहजीकरणमा मलेसियामा दुई  देशको युद्धविराम भएको हो ।