पेन्टागनद्वारा अत्याधुनिक विमानवाहक युद्धपोत क्यारिबियन सागरतर्फ पठाउने घोषणा

अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले अत्याधुनिक विमानवाहक युद्धपोतलाई क्यारिबियन सागरतर्फ पठाउने घोषणा गरेको छ । उक्त युद्धपोतले ९० वटा विमानसम्म बोक्न सक्छ। यसलाई ट्रम्प प्रशासनको “लागू पदार्थ तस्करीविरुद्धको युद्ध” को ठूलो विस्तारका रूपमा हेरिएको छ । अब यसले अमेरिकालाई जमिनमा रहेका लक्ष्यहरूमा पनि आक्रमण गर्न सक्ने क्षमता प्रदान गर्नेछ। यो विमानवाहक युद्धपोत हाल भूमध्यसागरमा तैनाथ […]