असोज ८ मा स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा अपेक्षित योगदान जुट्न सकेको छैन । अर्थ मन्त्रालयका अनुसार हालसम्म जम्मा पाँच करोड ५७ लाख रुपैयाँ मात्रै संकलन भएको छ । विगतका दैवीप्रकोपमा ठूलो सहयोग गर्ने निजी क्षेत्र यसपटक आफैं क्षति व्यहोरेकाले योगदानमा उत्साह देखिएको छैन । अर्थ मन्त्रालयले कोषमा सहयोग गर्न सर्वसाधारण र निजी क्षेत्रलाई […]