बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज,दसैँको टीका र आशीर्वाद लिने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेकाहरू आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन्। नेपाली परम्पराअनुसार विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँले लामो समयदेखि भेटघाट नभएका आफन्त तथा परिवारजनबीच […]