काठमाडाैँ । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने र लाउडस्पीकरबाट प्रचार प्रसारण पुनः सुरु गर्ने चेतावनी दिएको छ। सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोट र सैनिक गतिविधिलाई लिएर तनाव बढिरहेका बेला उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले सोमबार यस्तो चेतावनी दिएकी हुन्। दक्षिण कोरियाले सेप्टेम्बर २१ मा भएको खानी विस्फोटमा […]