पहिलोपटक जुम्लामै सम्भोट लिपि पढाइ

बुद्ध दर्शन संघ जुम्लाले बुद्धका मौलिक उपदेशहरू गहिरो रूपमा बुझ्न र तिनलाई विश्वभर फैलाउन सम्भोट लिपिको कक्षा सञ्चालनमा ल्याएको हो।