एजेन्सी - पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ। २ सय २० रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २ सय १ रन बनाउन सक्यो । रविन रविन्द्र र डेभन कन्वेले चेन्नईलाई बलियो सुरुवात दिलाए पनि त्यसपछिका सम्हालिन नसक्दा चेन्नईले हार बेहोरेको थियो। शिवम् दुवे र महेन्द्र