बुढीगण्डकी बाढी: उद्धारको लागि हेलिकप्टर परिचालन, गृहमन्त्री सुदन गुरुङ प्रभावित क्षेत्रमा जाँदै

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएपछि उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको छ। बाढीका कारण पुल बग्नुका साथै घरहरूमा लेदोसहितको पानी पसेको र नदीको बहाव अझै बढिरहेको छ। गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिएका छन्। उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी […]