गृहमन्त्री गुरुङको आग्रह- धैर्य हुनुस्, आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्

२५ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् …