काठमाडौं । प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले मंगलबारदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष र विपक्षमा विज्ञापनका अतिरिक्त टक शो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम नगर्न /नगराउने सम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो । मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार […]
उता, इरानले खाडीका ऊर्जा पूर्वाधारमा प्रहार गरेपछि विश्वभर तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ। कतारले आफ्नो ग्यास उत्पादन स्थगित गरेको छ भने साउदी अरबले आफ्नो सबैभन्दा ठूलो तेल प्रशोधनकेन्द्र बन्द गरेको छ।