काठमाडौँ । अस्पतालको उपचार खर्च तिर्न नसक्दा एक गर्भवती महिलाले अस्पतालको गेटबाहिरै शिशु जन्माउनुपरेको घटनाप्रति प्रतिनिधिसभाका सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी राजविराज नगरपालिका–१४, परसाही टोलकी बबिता कुमारी पासवानले आर्थिक अभावका कारण अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको विषय संसद्मा उठाइएको हो। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद […]