पुटिन-ट्रम्प फोन वार्ता र भान्स अभिव्यक्तिको तरंग

युरोपेली युनियन, अमेरिका र बेलायत एकातर्फ रुस अर्को तर्फ। संसारमा लामो समयदेखिको भू-राजनीतिक ध्रुवीकरण यसै ढङ्गले चलेको थियो। तीन दशक अघि बर्लिनको पर्खाल भत्किनुका साथै सोभियत सङ्घ विघटन भएपछि संसारका एउटै ध्रुवमा गएको बताइए पनि शीत युद्धको असर बाँकी थियो। अहिले अमेरिकी विदेश नीतिमा सबैको चासो छ। शुक्रबार जर्मनीको सुरक्षा सम्मेलनमा जेडी भान्स युरोपेली प्रति […]