आजका समाचार : फर्किएलगत्तै सरकारलाई देउवाका कडा चुनौती, किशोर श्रेष्ठ पक्राउपछि बबाल, अर्का सुकुम्बासीको पनि दुखद अन्त्य र कोलम्बिया भूकम्पमा २६५ जनाको मृत्यु

वालेन्द्र लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनदेवीस्थित निवासमा भित्रिएका छन्। उनलाई संस्थापन इतरका सयौँ नेता(कार्यकर्ताले र्‍यालीसहित निवासमा प्रवेश गराएका हुन्। चुनदेवीस्थित निवासमा पुगेपछि पूर्वप्रधानमन्त्री देउवाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश पोखेका छन्। अदालतलदेखि अन्तर्राष्ट्रिय संस्थालेसमेत पक्राउ गर्ने र मुद्दा चलाउने आधार नभएको भन्दा […]